» » म अशोक राईको श्रीमती भन्दा पनि सुशिल श्रेष्ठबाट नै बढी चिनिएको छु

–सुशिला श्रेष्ठ
सुशिला श्रेष्ठ कम्युनिस्ट आन्दोलनका एक सशक्त योद्धा हुनुहुन्थ्यो । उहाँ सानैदेखि अन्याय र अत्याचारको विरुद्धमा संघष{ गदै{ आउनुभयो । लामोसमय कम्युनिस्ट पाटी{मा आवद्ध भएर काम गनु{भएका उहाँ अहिले जनता समाजवादी पाटी{मा आउनु भएको छ । 


प्रस्तुत छ, कम्युनिस्ट आन्दोलन, पाटी{ र वत{मान राजनीतिक अवस्थाको बारेमा सहारा टाइम्सले जनता समाजवादी पाटी{का नेतृ सुशिल श्रेष्ठसँग गरिएको कुराकानी? 

तपाई अहिले जनता समाजवादी पाटी{मा हुनुहुन्छ, त्यसअघि तपाईको कम्युनिस्ट राजनीति कसरी अगाडि बढेको थियो ? 

–त्यो बेला पंचायती व्यवस्था थियो । अन्याय, अत्याचार जताततै थियो । म सानैदेखि गाउँघरमा हुने अन्याय, अत्याचार तथा महिलामाथि हुने विभेदको बारेमा बोल्ने गथे{ । त्यतिबेला काँग्रेस र कम्युनिस्ट पनि भूमिगत नै थिए । काँग्रेसीहरु भूमिगत भएपनि उनीहरु जमिन्दार तथा शोषण, दमनकारीहरुको पृष्ठपोषक थिए भन्ने मेरो बुझाई थियो । काँग्रेसले अका{को घरमा आगो लगाई दिने, विध्वंशात्मक गतिविधि गरेको कारणले मलाई काँग्रेस मन पदै{न्थ्यो । हुन त मेरो वुवा काँग्रेसमा नै मत हाल्नु हाल्नुहुन्थ्यो । तर काँग्रेसको गतिविधि मलाई मन नपरेको कारण म प्रगतिशिल विचार तिर लागेको थिए । मलाई पढाउने टिचर समेत अन्यायको विरुद्धमा लाग्नुपछ{, शोषण सहनु हुन्न भनि भन्नुहुन्थ्यो । यो व्यवस्थाले शोषण अत्याचारको विरुद्धमा बोल्न दिँदैन भन्नुहुन्थ्यो । त्यसपछि म कम्युनिस्ट खेमामा लागे । मेरो जीवनको उव{राशक्ति,सबै कम्युनिस्टमा नै लगाएको थिए । बुज{ुवा शिक्षा बहिष्कार गदै{ सटि{फिकेट च्यातेर हिडेको मान्छे म हुँ । कम्युनिस्ट पाटी{बाट एजुकेटेड भएर म सोशलाइजेशन भएकी हुँ । जब प्रजातन्त्र ल्याइयोे, बहुदल ल्याईयो, त्यसपछि कम्युनिस्टको व्यवहार र क्रियाकलाप हेदा{ यसले पनि जनताको निम्ति काम गछ{ जस्तो लागेन । कम्युनिस्ट पाटी{ले वग{का लागि लडेपनि त्यसको अन्त्य गन{ नसक्ने रहेछ । कम्युनिस्ट पाटी{ले यो समाजलाई उन्नती, प्रगति गराउन सक्दैन भने अन्तरआत्माले देखायो । त्यही कारणले मैले कम्युनिष्ट पाटी{ छाडेको हुँ । 

कम्युनिस्ट पाटी{ किन त्यस्तो भयो त ?

–पहिलो कुरा पाटी{ सिद्धान्त र विचारले चल्ने गद{छ । सिद्धान्तले चिन्तन बनाउँछ, चिन्तनले सिद्धान्त निमा{ण गछ{, त्यसो भएका हुनाले सिद्धान्त त कम्युनिस्टको बोक्यो । जम{न अथा{त विदेशमा जन्मेको चिन्तन वग{ मात्रै थियो नि । त्यो पनि मजदुर र पुँजीपती मात्र थियो त्यतिबेला । माक्स{वादले जे ब्याख्या गरेको छ, नेपालमा त्यही व्याख्या गर्यो । त्यसलाई स्वीकार गर्यो तर काया{न्वयन गने{ कुसी{मा पुगेपछि सबै कुरा विसि{यो । यहाँ जे समस्या छ त्यो कम्युनिस्टले प्रत्याभुत गरेकै छैनन् । 

तपाई अहिले जसपा नेपालका नेतृ हुनुहुन्छ, त्यो पाटी{ले तपाईले उठाएको समस्याका समाधान गला{ जस्तो लागेर त्यो पाटी{मा जानु भएको हो ?

–सम्भावना त्यही देखेका छौं । कम्युनिस्ट पाटी{ जस्तो त्यहाँ देखेको भए त्यहाँ किन जान्थ्यौं र हामी । पाटी{ अहिले गठनको प्रकृयामा छ । भोली गएर के हुन्छ थाह छैन तर अहिले हामी केही गछौ{ भनि सोचका साथमा त्यसमा लागेका छौं । सिद्धान्त बनाउने वित्तिकै सबै लागु हुन्छ र रातारात सबै समाधान हुन्छ भने होइन । हाम्रो समाजिक धारातल जे छ, त्यसलाई अगाडि गनु{पछ{ । 

नेपालमा तराई मधेश निकै पिछडिएको हो भनिन्छ, हेदा{ पनि त्यस्तै लाग्छ तपाईको विचारमा त्यहाँ विकास नहुनुको कारण के हो ?

–मधेशीलाई हेने{ दृष्टिकोण नै राम्रो छैन । रुप रंगको हिसाबले मधेशलाई विभेद गरेको छ । यो देशमा मधेशको अन्न प्यारो भयो, मधेशको जमिन प्यारो भयो, मधेशका सबै कुरो प्यारो भयो, तर मधेशका जनता प्यारो भएन । मधेशका जनतालाई चेतना दिएन भने उनीहरुमाथि जहिले पनि राज गन{ सकिन्छ भनि सोच शासकको बन्यो । पंचायतमा पनि त्यही स्थिति थियो, बहुदल ल्यायौं बहुदलमा पनि त्यही स्थिति बन्यो । र अहिले काँग्रेस र कम्यनिस्टको पनि स्थिति रह्यो । त्यही भएर अहिले हामी समानुपातिक समावेशीताको कुरा उठाएका छौं । 

जुन जोगी आए पनि कानै चिरेको । प्रणाली फेरियो तर व्यक्ति उही, त्यसो भए के यो प्रणाली पनि ठिक भएन त ? 

–प्रणाली ठिक छ तर प्रणाली सञ्चालन गने{ कायदा, कानुन ठिक भएन । त्यही भएर हामीले संविधान संशोधन गन{ भनेका छौ । संविधानमा जनताले आफ्नो अधिकारको प्रत्याभुत नै गरेको छैन । महिलाहरुलाई अधिकार दिएको छ तर त्यो प्रत्यभुत गने{ गरि आएको छैन । मधेश, जनजाति र उत्पीडनमा परेकालाई अधिकारको प्रत्याभुती हुने गरी संविधान आएको छैन । देशका जनताले संविधानलाई अपनत्व ठानेको छैन । संविधानलाई आफ्नो ठानेको छैन । अपनत्व फिल गराउने गरी संविधान संशोधन गनु{पछ{ । अनि मात्र अहिलेको प्रणाली बलियो हुन्छ ।  

तपाई जुन कारणले काम्युनिस्ट पाटी{ छाड्नु भयो त्यो अवस्था समाजवादी पाटी{मा दोहोरिदैन भनि के ग्यारेन्टी छ ? 

–भोली के हुन्छ त्यो अहिले कसरी भन्ने । समाजवादी पाटी{ निमा{णको क्रममा छ । हामी आशावादी छौं कि यसले राम्रो काम गछ{ । भोली गएर को के हुन्छ भने त्यसको कुनै ग्यारेन्टी छैन । तर हामी केही नयाँ गछौ{ भने दृढ इच्छाका साथ अगाडि बढेको छौं । प्रवृति भनेको एकैचोटी आउने होइन । त्यो प्रवृति विस्तारै आउने कुरा हो । मेरो आफ्नो भूमिका कहाँ रहन्छ, त्यो आउने प्रवृतिले तय गछ{ । त्यो बेला यदि गलत भयो भने गलत भयो हैं भनि भन्ने हिम्मत राख्छु । यदि त्यस्तै अवस्था आयो भने पाटी{ छाडेर हिड्न पनि सक्छु । मैले जे कुरा जानेर, बुझेर राजनीतिमा लागे त्यो राजनीतिक परिवत{नको निरन्तता छ । 

पंचायतकालमा तपाई जस्ता युवायुवतीमा जुन जोश जागर थियो त्यो जोश जागर अहिलेका युवामा पाउनु भएको छ कि छैन ?

–छन् अहिले पनि छन् । युवाहरु विरोधका स्वरहरु लिएर सडकमा आएकै छन् । पंचायतकामा विरोध गदा{ जसरी आतकंवादी भनिन्थ्यो, अराजक भनिन्थ्यो, देशद्रोही भनिन्थ्यो, राष्ट्रघाती भनिन्थ्यो, अहिले पनि त्यही ब्लेम लगाएकै छन नि त । युवाहरुको अवाज दवाउन प्रयास भइरहेको छ । त्यसो भएको हुनाले परिवेश, परस्थिति र समयले त्यो ठाउँमा ल्याउछ र यो परिवत{न र रुपमान्तरण हुन्छ जस्तो लाग्छ मलाई । 

अहिलेको शासन सत्ताबाट देशमा परिवत{न हुन्छ भने कुरामा तपाई कतिको विश्वस्त हुनुहुन्छ ?

–अहिलेको सत्ता समिकरणले देशमा परिवत{न ल्याउला भने कुरामा म विश्वस्त छैन । २०७२ को संविधानलाई विश्वको उत्कृष्ट संविधान भन्यौं । तर उत्कृष्ट रहेन रहेछ भने अहिले उहाँ (काँग्रेस, कम्युनिस्टका नेता) हरुले नै बोल्नु थाल्नु भएको छ कि संविधान अधुरो र अपुरो छ त्यसलाई संशोधन गनु{पछ{ । संविधानमा धेरै कमजोरीहरु छन् त्यसलाई पुन{लेखन गन{पछ{ । परिवत{नको मेरुदण्ड राजनीति नै हो तर राजनीतिक गने{हरुले कसरी सोच्दछन्, राजनीतिलाई कसरी अगाडि बढाउँछ त्यसमा भर पछ{ । 

केपी शमा{ अ‍ोलीसँग आन्दोलनमा तपाईले काम गनु{भएको छ, उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्छ यसलाई तपाईले कसरी बुझ्नु भएको छ ?

–उहाँ अहिले प्रधानमन्त्री हुनुभएको छ । जे सोचेर हिजो झापा आन्दोलन गनु{भएको थियो, किसान आन्दोलन गनु{भएको थियो त्यो अवस्था अहिले छैन । उहाँले केही राम्रा काम पनि गनु{भएको छ तर सबै काम राम्रो गनु{भएको छैन । जनताभित्र निराशा व्याप्त छ । 

राजनीतिमा महिलाहरुको जुन उपस्थिति छ, त्यसलाई कुन रुपमा विश्लेषण गर्नुहुन्छ ?

–नेपाली महिलाहरु भनेको समाज कस्तो छ त्यसमा भर पर्छ । हाम्रो समाज पितृसतात्मक समाज हो । त्यो पनि एकल ब्राहमणवादी सोचको समाज हो । शासन सत्तामा रहनु भएका सबै ब्रहामणवादी सोचका हुनुहुन्छ । उहाँहरुले महिलाहरुका लागि केही पनि देख्नुहुन्न । बरु पुरुषलाई अगाडि बढाउन महिलाले सहयोग गरिदिनुपर्ने, उहाँहरुको स्याहार सुसार गरि दिनुपर्ने, उहाँलाई सहयोग गर्नेपर्ने, त्यो भूमिकाका लागि मात्र महिला हो भनि बुझाई भएको छ । 

तपाई एकपटक के भन्नुभएको थियो भने राजनीतिमा म अशोक राइ भन्दा सिनियर हुँ तर पनि मेरो पहिचान अशोक राईको श्रीमतीको रुपमा मात्र छ, वास्तविकता के हो ?

–अशोक राई पनि मेरो नामबाट चिन्नु भएको छ, म पनि उहाँका नामबाट चिनिएको छु । तर अहिले पनि म सुशिला श्रेष्ठ भनेर नै चिनिएको छु । म आफ्नो पहिचान आफै बनाएको छु जस्तो लाग्छ । हामी श्रीमान श्रीमती हौं भने कुरा धेरैलाई थाह थिएन । म आफ्नो आफै परिचयबाट परिचित छु । म अशोक राईको श्रीमती भन्दा पनि सुशिल श्रेष्ठबाट नै बढी चिनिएको छु । तर कतिपय ठाउँमा मलाई उहाँ अशोक राईको श्रीमती भनेर भनेका हुन्छन् तर म त्यहाँ भन्छु अशोक राईलाई पनि सुशिला श्रेष्ठको श्रीमान हो भनि चिनाउनुस् ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..