» » अयोध्यामा भूमी पूजा हुँदा जनकपुरमा खुशीयाली

जनकपुर साउन २१ गते । भारतको आयोध्यामा आज राम मन्दीरका भूमी पूजा भएको छ । त्यसको खुशीयालीमा जनकपुरमा दीपावली मनाइएको छ ।  जनकपुरका युवाहरुले जानकी मन्दिर सहित विभिन्न ठाउँमा दीप प्रज्वलन गरेका छन् । 


भारतका सर्वोच्च अदालतले राम मन्दिर ा निर्माण सम्बन्धमा गरेको निर्णका आधारमा मन्दीर निर्माणका लागि आज भूमी पुजा गरिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो भूमी पुजा गर्नुभएको हो । 

भूमी पुजन कार्यक्रममा सहभागीतका लागि जनकपुरस्थित जानकी मन्दीरका महन्थलाई पनि निमन्त्रणा गरिएको थियो । उहाँ हिजै अयोधका लागि प्रस्थान गर्नुभएको थियो । 

पछिल्ले प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा अभिव्यक्तिले रामको जन्मभूमि पनि विवादमा आएको थियो । यही बेला अयोध्यामा राम मन्दीरु निर्माणका लागि भूमी पुजा हुनु संयोग नै मान्नुपर्छ । 


भूमी पुजा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भागवान श्रीरामको आत्मीय सम्बन्ध माता जानकाीसँग जोडिएको बताउनु भयो । 

राम मन्दिर भूमि पुजनको अवसरमा जानकी मन्दिरमा भजन किर्तन गरेको र साँझमा दीपावली समेत मनाएको छ ।

त्यस्तै, त्यसको खुशीयालीमा पशुपतीनाथको मन्दीरमा पनि दीप प्रज्वलन गर्ने कार्य भएको छ । 











About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..