» » शहरी क्षेत्रमा आवत जावतमा रोक

काठमाडौं साउन २१ गते । कोरोनाको संक्रमण बढ्दै गएपछि गृहमन्त्रालयले शहरी इलाकामा विहिवार राति ९ बजेदेखि बिहान ५ बजेसम्म शहरी इलाकामा आवतजावतमामा रोक लगाएको छ । काठमाडौंसहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमति रहेका शहरी इलाका जिल्लामा आवगमनमा रोक लगाइएको छ । 

यस्तै सरकारले बिहीबारबाटै लागू हुने गरी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय  गरेका छ । यस्तै काठमाडौं उपत्यका प्रवेशमा पनि बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म रोक लगाइएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..