» » जसपाले गर्यो इनफ इज इनफको अनसनप्रति समर्थन


काठमाडौं साउन २० गते । कोरोना भाइरसको नियन्त्रणमा सरकारले उचित ध्यान नदिएको भन्दै इनफ इज इनफका अभियन्ताहरु केही दिनदेखि अनसन बसिरहेका छन् । 

सा अनसनप्रति जनता समाजवादी पार्टी नेपालले ऐक्यवद्धता जनाएको छ । इनफ इज इनफ अभियन्ताहरुले कोरोना भाइरसको सबल व्यवस्थापन सहितका १४ बुँदे माग राखि अनशन बरिरहेका छन् । 

तर सरकारले त्यसप्रति कुनै ध्यान नदिएको जसपा नेपालले गुनासो गरेको छ । जसपा नेपालले आज एक विज्ञप्ति जारी गरी अनशनरत अभियन्ताहरुका स्वास्थ्यमा गम्भीर प्रकारका समास्याहरु देखिन आएको हुनाले त्यसको उपचारमा पनि सरकारले ध्यान दिनुपर्ने उल्लेख गरेको छ । 

साथै अनसनकारीले राखेको राखेको जायज माग अविलम्ब पुरा देशको विग्रदो अवस्थामा सुधार गर्न पनि माग सो पार्टीले गरेको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..