» » कोरोनाका कारण काठमाडौं उपत्यकामा लगायो यी काममा रोक

काठमाडौं साउन ३० गते । काठमाडौ उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गएपछि जनस्तरबाट हुने केही गतिविधिमा कडाई गरेको छ । खुल्ला ठाउँमा भेला हुन नदिने, स्वास्थ्य मापदण्ड विपरित व्यावसाय, व्यपार सञ्चालन हुन दिने, खुल्ला ठाउँमा ठेला तथा खुल्ला व्यवपहार हुन नदिने लगायतका रहेका छन् ।  


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..