» » होटल सञ्चालक गिरीको कोरोनाबाट निधन

काठमाडौं साउन कोरोना संक्रमणबाट जनकपुरका होटल सञ्चालक  कृष्ण गिरीको निधन भएको छ । 

जनकपुर नगरपालिकाका पूर्वमेयर समेत रहेका ७२ वर्षीय गिरीको उपचारको क्रममा काठमाडौँको मेडिसिटी अस्पतालमा हिजो मृत्यु भएको हो। केही दिनअघि उपचारका लागि भन्दै हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । 

उहाँको उपचारकै क्रममा कोरोना परीक्षण गर्दा रिर्पोर्ट पोजेटिभ आएपछि उहाँलाई आइसोलशनमा राखिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । गिरी रक्तचाप, मधुमेयलगायतका रोगबाट ग्रस्त थिए।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..