» » राष्ट्रपति कृष्ण मन्दिर जानुभएन

काठमाडौँ,  साउन २७, राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्णजन्माष्टमीका दिन पाटनस्थित कृष्ण मन्दिरमा यस वर्ष कोभिड–१९ का कारण अवलोकनको कार्यक्रममा सहभागी हुनुभएन । 

   

राष्ट्रपति भण्डारी विश्वव्यापी फैलिएको कोराना भाइरसका उक्त कार्यक्रममा सहभागी हुन नसक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

   


  

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..