» » बाढीले बगाएर दुईजनाको ज्यान गयो

सहारा टाइम्स
 नवलपरासी साउन ६ गते । सुस्ता पूर्वको बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको ज्यान गएको छ ।


गएराति आएको पहिरोमा पुरिएर बुर्लिङटार–२ का शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पुर्व) का एसपी दिपक रेग्मीले जानकारी दिनुभयो ।


मृतक दम्पती बस्ने घर पहिरोले पुरेको छ । सुतिरहेको बेला आएको पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको र विहान दम्पती शव निकालिएको एसपी रेग्मीले बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..