सहारा टाइम्स
काठमाडौँ साउन ६ गते । बन्दाबन्दीमा बन्द रहेको भाडाका गाडीहरु चल्ने भएको छ । यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि स्थानीय, छोटो र मध्यम र लामोगरीको यातायात सञ्चालन गर्ने भएका छन् ।
आज व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरी त्यसको जानकारी गराउँदै सरकारले छोटो दुरीका सवारी साधनमात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी साधन पनि चलाउने जानकारी गराएको हो ।
यातायात व्यवसायी र सरकारबीच सोमबार राजधानीलगायत सबे स्थानमा यातायात सेवा सुचारु गर्ने सहमति भएको थियो। यद्यपि सरकारले अहिलेसम्म लामो दूरीमा बारे कुनै निर्णय गरिसकेको छैन।

No comments: