» » चल्ने भयो सानो तथा छोटो दुरीका गाडी

सहारा टाइम्स
काठमाडौँ साउन ६ गते । बन्दाबन्दीमा बन्द रहेको भाडाका गाडीहरु चल्ने भएको छ । यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि स्थानीय, छोटो र मध्यम र लामोगरीको यातायात सञ्चालन गर्ने भएका छन् ।

आज व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरी त्यसको जानकारी गराउँदै सरकारले छोटो दुरीका सवारी साधनमात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी साधन पनि चलाउने जानकारी गराएको हो ।

यातायात व्यवसायी र सरकारबीच सोमबार राजधानीलगायत सबे स्थानमा यातायात सेवा सुचारु गर्ने सहमति भएको थियो। यद्यपि सरकारले अहिलेसम्म लामो दूरीमा बारे कुनै निर्णय गरिसकेको छैन।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..