जनकपुर असार ३० गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९०३ पुगेको प्रदेश २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश २ का वरिष्ट जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार धनुषा र महोत्तरीमा १९ १९ जनामा कोरोना संक्रमण पुष्टि भएको भने सप्तरीमा १४, रौतहटमा १३ र पर्सामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषाको विदेह नगरपालिकामा ७ जना पुरुष, मिथिला विहारी नगरपालिकामा ८ जना पुरुष, लक्ष्मीनियाँ गाउँपालिकामा १ महिला र ३ पुरुष गरी चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै महोत्तरीको गौशाला नगरपालिकामा ७ महिला र १२ पुरुष सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा ५ पुरुष, अग्निसाइर कृष्णसावरण गाउँपालिकामा ५ पुरुष, रुपनी गाउँपालिकामा ४ पुरुष र राजविराज नगरपालिकामा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
रौतहटको इशनाथ नगरपालिकामा ८ जना पुरुष, फतुवा विजयपुरमा १ जना र ठाउँ नखुलेको स्थानमा ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पर्साको वीरगंज महानगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यस्तै प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ महिला सहित ३२ जना निको भएर आफ्नो घर फर्केका छन् ।

No comments: