जनकपुर साउन ५ गते । प्रदेश २ मा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै यहाँ ४ हजार २४६ जना कोरोेनाको सक्रमित पुगेका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश २ को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी नयाँ संक्रमित बारामा फेला परेको छ।
त्यस्तै? पछिल्लो २४ घण्टामा यस प्रदेशमा २ महिला सहित ७० जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै प्रदेशमा निको हुनेको सँख्या २ हजार ७६६ पुगेक छन् भने हालसम्म ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार बारामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सर्लाहीमा २२, धनुषामा २०, महोत्तरीमा १०, सप्तरीमा ७ र पर्सामा ४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उप(क्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको स्वाब परिक्षणमा १०९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

No comments: