» » बाढीले बगाएर एक युवकको मृत्यु

सहारा टाइम्स,
काठमाडौं साउन ७ गते । रौतहटको लालबकैया नदीमा आएको बाढीले बगाउँदा कटहरिया नगरपालिका– १ भसेडवामा २५ वर्षीया बैजु यादवको मृत्यु भएको छ  ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुसार बाढीले ल्याएको काठ दाउरा झिक्ने क्रममा पानीले बगाउाँद उहाँको निधन भएको हो ।

हिजो मात्र  चन्द्रपुर नगरपालिकामा चादी नदीले बगाएपछि ५८ वर्षीय सुकमान थिङ्गको मृत्यु  भएको थियो । यो सँगै रौतहटमा बाढीका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..