» » फाउण्डेशनद्वारा सहयोग

सप्तरी वैशाख २३ गते । हेल्प देम फाउन्डेशन सप्तरीले कोरोना भाइरसका लगाइएको लकडाउनले गर्दा पीडामा परेकाहरुलाई सहयोग गरिरहेको छ ।

फाउण्डेशनले केही दिनदेखि सप्तरीका विभिन्न गाउँमा असहाय, गरिब तथा दिनदुखीलाई सहयोग गरिरहेको नविनकुमार झाले जानकारी दिनुभयो ।

विवेक कुमार झाको नेतृत्वमा फाउन्डेशनले राजगढ गाउँपालिका नर्घो बनिनियाँ २ को कमलपुर, झुटकीमा डोम,मुसहर समुदायलाई ५०० पिस मास्क, ५०० पिस साबुन, १०० पिस सेनिटाइजर बितरण गरेको नविनले जानकारी दिनुभएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..