» » कोरोना भाइरसबाट थप एकजनाको मृत्यु

काठमाडौं जेठ ४ गते नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसँख्या मन्न्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेको क्वारेन्टाइनमा रहेको अर्का एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।

भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो। उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना रहेका छन्।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..