» » कोरोना संक्रमितको सँख्या एकहजार ५६७ र मृत्युको सँख्या ८

काठमाडौं जेठ १८ गते । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले आज जानकारी गराएको अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ भने आठजनाको मृत्यु भएको छ ।

आजै मात्र १६६ जना नयाँ संक्रमित थपिएका हुन् ।


मन्त्रालयका अनुसार आज १ जना मात्र निको भएका हुन् । यो सँगै संक्रमितमध्ये २२० जना निको भएका छन् । । शुक्रबार १९ जना र शनिबार १३ जना निको भएका थिए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..