काठमाडौं जेठ १८ गते । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले आज जानकारी गराएको अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ भने आठजनाको मृत्यु भएको छ ।
आजै मात्र १६६ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज १ जना मात्र निको भएका हुन् । यो सँगै संक्रमितमध्ये २२० जना निको भएका छन् । । शुक्रबार १९ जना र शनिबार १३ जना निको भएका थिए ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

No comments: