» » जसपाका विद्यार्थी संगठनले माग्यो प्रधानमन्त्रीको राजिनामा (विज्ञप्ति)

काठमाडौं वैशाख २९–जनता समाजवादी पार्टी निकट राष्ट्रिय विद्यार्थी संघले राज्यको स्वाभिमान रक्षा गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग गरेको छ ।

एकातिर भारतले नेपालको भूमिमा सडक निर्माण गरिरहेको छ, भने अर्कोतिर चीनले नेपालको सगरमाथाको मापन गर्दै त्यहाँको आधिकारीक सञ्चारमध्यमले सगरमाथा चीनमा रहेको भनिरहेको छ तर नेपाल सरकार चुप लगाएर बसिरहेको भनि त्यो संगठनले आरोप लगाएको छ ।

विद्यार्थी संगठनले आज एक विज्ञप्तिा जारी गरी नेपालको भूमीमा छिमेकी देशहरु आफू अनुकुल कहिले सगरमाथाको मापन त कहिले सडक निर्माण गरेका छन्, यी कार्यहरु महिनौ लगाएर गर्दा पनि सरकार चुप लागेर गैरजिम्मेवारी कार्य भएको संगठनले ठहर गरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..