काठमाडौं जेठ ९ गते । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जनासँगै मोरगंमा एकजना सक्रमित रहेको मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

No comments: