» » थप २० जनामा कोरोना सक्रमण

काठमाडौं जेठ ९ गते । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।


सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जनासँगै मोरगंमा एकजना सक्रमित रहेको मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..