काठमाडौं वैशाख ५ गते । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जना गरी १४ जना कोरोना भाइरस संक्रमितसँगै नेपालमा ३० जना कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १२ संक्रमित सबै पुरूष रहेका छन् । त्यसमध्ये कतिपय भारतीय पनि रहेका छन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेको मन्त्रालयले जनाएको छ ।

No comments: