» » एकैदिन १४ जनामा कोरोना भाइरस, संक्रमित सँख्या ३०

काठमाडौं वैशाख ५ गते । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जना गरी १४ जना कोरोना भाइरस संक्रमितसँगै नेपालमा ३० जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १२ संक्रमित सबै पुरूष रहेका छन् । त्यसमध्ये कतिपय भारतीय पनि रहेका छन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेको मन्त्रालयले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..