» » जनकपुरमा पनि भेटियो एकजना कोराना भाइरस संक्रमित

काठमाडौँ वैशाख ११ गते । स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीबार थप २ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिनु भएको हो ।

उदयपुकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..