» » प्रदेश सरकारलाई एशियन लाइफद्वारा पाच लाख रुपियाँ सहयोग

पर्सा वैशाख ३ गते । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश २ सरकारलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पाँचलाख रुपियाँ सहयोग गरेको छ । 

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रदेश प्रमुख रामरुप सहनीले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललार्इ पाँच लाखको चेक हस्तान्तर गर्नुभएको छ ।

्रसो अवसरमा भौतिक मन्त्री जितेन्द्र सोनलले सम्पूर्ण एशियन कम्पनी लाइ धन्यवाद दिनुको साथै कोरोना भाइरस विरुद्धको यस लडाईमा कम्पनीको साथ साथ र सहयोग सदैव रहने विश्वास पनि व्यक्त गर्नुभयो ।
कम्पनीको तर्फबाट वीरगञ्जका अपरेशन इन्चार्ज प्रकाशकुमार गुप्ता, शिशुकुमार साहलगायतको उपस्थिति थियो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..