» » छिन्नमस्ता मन्दिरमा मुख्यमन्त्री स्वच्छता अभियान

पूर्व उप्रप्रधानमन्त्री यादवद्वारा शिलान्यास


सप्तरी, माघ २२ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गतस सप्तरीको छिन्नमस्ता भगवति मन्दिर सौन्दर्यीकरण योजनाको आज एक कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ ।

पूर्व उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गर्नु भएको हो ।

६ करोड ३० लाखको लागतमा १५ महिना भित्र मन्दिर परिसर स्थित पोखरीको सौन्दर्यीकरण, धर्मशाला , शौचालयको निर्माण तथा विजुली वत्तीको व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सिनियर डिभिजनल इन्जिनियर भगवाल झाले बताउनु भएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..