काठमाडौं माघ २३ गते । बंगलादेशको राजधानी ढाकामा तराई मधेश राष्ट्रिय परिषद (TMNC) को बंगलादेश च्याप्टर गठन भएको छ ।
परिषद्को संगठन विभाग प्रमुख सामाजिक अभियन्ता सरोज रायको प्रमुख आतिथ्यमाविभिन्न संघसंस्थामा आवद्ध नेपालीहरु, ढाका र ढाका बाहिर मेडिकल, इन्जिनियरिंग र अन्य संकायमा अध्यनरत विधार्थीहरु, पेशाकर्मी, वरिष्ठ चिकित्सकहरुलाई समेटेर २१ सदस्यीय बंगलादेश च्याप्टर गठन हिजो गरिएको छ ।
च्याप्टरको संयोजकमा नविन यादव, सहसंयोजकमा अजय साह, मनिष गुरमैता र अमन यादव, सचिवमा रिशु गुप्ता, कोषाध्यक्षमा जय जयसवाल, प्रवक्तामा रबिन चौधरी र राजेश्वरी भगत सर्वसम्मतिले चयन भएका छन् ।
यस्तै कार्यकारणी समितिको सदस्यहरुमा सनी सिद्दार्थ सिंह, मनोज यादव, निलम महतो, मनिषा यादव, नेहा यादव, पुजा कर्ण, पंकज कर्ण, समिर श्रीवास्तव, सन्दिप यादव,मो. समिर अली, दुर्गेश यादव, जयन्त यादव र लोकेश्वर चौरसिया चयन भएका छन् ।
नेपाल बंगलादेश सम्पर्क समिति पनि गठन भएको छ जसको संयोजकमा डा. राजु साह चयन भएका छन् । आउने दिनमा यस समितिलाई विस्तार गरिनेछ ।
यस्तै सल्लाहकार समिति पनि गठन भएको छ जसमा व्यवसायी प्रमोद कर्ण, डा. आशिस कुमार राय, डा. समिर कुमार यादव र डा. अमरदीप चौधरी चयन भएका छन् ।
कार्यक्रममा अभियन्ता रायले परिषद्को उद्देश्य वारे जानकारी गराउनुको साथ नवगठित समितिमा चयन भएका सबैलाई सपथ ग्रहण गराउनुको साथसाथ सफल कार्यकालको बधाई दिएका छन् । टिएमएनसी
सामाजिक स्वंमसेवा संगठन रहेको जसको सपना र लक्ष्य समृद्ध नेपाल रहेको तथा अधार क्षेत्र तराई-मधेश रहेको प्रस्टाउन्दै अभियन्ता रायले सबैलाई परिषदसंग जुड्न आग्रह गरेका थिए ।

No comments: