» » समाजवादी–काँग्रेस गठबन्धनले गरायो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा कांग्रेस–समाजवादी गठबन्धनका तर्फबाट चार जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

उम्मेदवारी मनोनयन गराउनेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार रहेका छन् भने समाजवादीबाट रामपृत पासवान र अनिरुद्रसिंह प्रसाद सिंह यादव रहेका छन् ।



गठबन्धनका चारैजनाले निर्वाचन अधिकृतको कार्यालय जनकपुरमा उम्मेदवारी मनोनयन गराउनु भएको हो । प्रदेश २ बाट राष्ट्रिय सभाका लागि कांग्रेस र समाजवादी पार्टीबीच तालमेल गर्ने सहमति बनेको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..