जनकपुर, पुस १० गते । प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा विमालाई व्यापक बनाउदै जनस्तरसम्म पु¥याउन छोरी विमा सप्ताह सञ्चालन गर्ने भएको छ ।
२०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाको लागी विमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभाव लगायतको कारणले सोचे अनुरुपको विमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरि उनीहरुको घरदैलोमै पुगी विमा लगायतको अन्य सुविधा प्रदान गर्ने गरि सप्ताह मनाउने निर्णय गरेको छ ।
माघ २ गतेदेखि प्रदेशको आठवटै जिल्लामा शिविर सञ्चालन गरिने बेटी पढाउ बेटी बचाउ अभियानका संयोजक प्रियंका यादवले बताउनु भएको छ । उक्त शिविरमा शिक्षा विमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निशुल्क औषधी वितरण सहितका कार्यक्रम समेत गरिने जनाइएको छ ।
माघ २ गते देखि शुरु हुने छा्ेरी विमा सप्ताह सबै स्थानीय तहमा पुगी सम्पन्न हुने छन् । यस अभियानले विभिन्न कारण विमा गराउन नसकेका छोरीहरुलाई समेटिदै पछिल्लो एक वर्ष भित्र जन्मेका छोरीहरुको विमा शत प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ।

No comments: