» » समाजवादी पार्टीले लेला सरकारबाट समर्थन फिर्ता ?

काठमाडौं पुस ९ गते । समाजवादी पार्टीका मन्त्रीहरुले सरकारबाट राजिनामा दिएपनि हालसम्म सरकारबाट समर्थन फिर्ता लिएको छैन ।

हिजो बसेको संसदीयद दलबाट पनि त्यसको निर्णय लिन सकेन । सरकारबाट समर्थन फिर्ता लिने कि नलिने निर्णय पार्टीको पदाधिकारी बैठकबाट लिने संसदीय दलको बैठकबाट निर्णय गरेको थियो । आज पदाधिकारीको बैठक बसिरहेको छ । समर्थन फिर्ता लिने कि नलिने विषयमा बैठकमा छलफल हुने पार्टीका उपाध्यक्ष रेणु यादवले बताउनुभयो ।

संसदीय दलको बैठकपछि पत्रकारहरुलाई प्रतिकृया दिँदै उपाध्यक्ष यादवले मन्त्रीहरुले सरकारबाट समर्थन फिता लिनुसक्नु भएको छ अब सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने पदाधिकारीको बैठकले निर्णय गर्ने र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिएका थिए ।


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..