काठमाडौं पुस ८ गते । नेपालमा रहेका करिब दुई हजार चिनियाँ नागरिकमाथि सरकारले निगरानी बढाएको छ ।
छजना महिला सहित एकसय २२ चिनियाँ नागरिक एकैपटक पक्राउ परेपछि अन्य चिनियाँ नागरिक पनि निगरानीमा परेका छन् ।
भिजिट भिसा, स्टुडेन्ट भिसा लिएर नेपाल आएका चिनियाँ नागरिक विभिन्न शंकास्पद गतिविधिमा लागेका भन्दै प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ ।
यो पक्राउपछि केही चिनियाँ नागरिकहरु भाग्न सफल पनि भएको प्रहरीले जनाएको छ । केही चिनियाँहरुले अझै घर, कोठा, फल्याट भाडामा लिएर व्यापार व्यवसायका अतिरिक्त नेटवर्किङ व्यापार, अनलाइन जुवा, अनलाइन ठगी र ह्याकिङ अपराधमा संलग्न रहेको पाइएको छ ।

No comments: