» » राज्यमन्त्री यादवले सरकारको बचाउ गर्दै

काठमाडौं पुस ८ गते । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश २ सरको बचाउ गर्नुभएको छ ।

राष्ट्रिय जनता पार्टी र नेकपाबीच भएको दुई बुँदे सहमति पनि प्रदेश २ को सरकार पनि परिवर्तन हुने चर्चा चलिरहेको बेला उनले सो सरकारको बचाउ गर्नुभएको छ ।

उहाँले लालबाबु राउत नेतृत्वका सरकार मधेशी जनताका अभिमत प्राप्त पाँच वर्षे स्थिर सरकार हो, कसैले अस्थिर पार्न खोजे उसको अन्त्य निश्चित छ भन्नुभएको छ ।

प्रदेश २ मा नेकपा र राजपा नेपाल नेतृत्वमा सरकार बन्ने चर्चा भइरहेको छ तर तराई मधेशका जनताले राजपा र समाजवादी पार्टीको सरकार नै रहोस् भनि म्याण्डेट दिएको ती दुई दलका नेताहरु बताउँछन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..