» » नेपालका मुसहर समुदाय भारतमा सम्मानित

काठमाडौं पुस १० गते । भारतका छवटा प्रान्तहरुबाट शिक्षित मुसहर अगुवाहरुको सहभागीतामा संचालित राष्ट्रिय मुसहर भुंइया सम्मेलन बिहारको पटनामा यही सम्पन्न भएको छ ।

विहारको पटनामा २१–२२ डिसेम्बर २०१९ मा आयोजना भएको थियो । उच्च शिक्षाको लागि विचार विमर्स विषयलाई मुख्य थिम बनाएर आयोजना गरिएको सम्मेलनमा नेपालबाट तेज नारायण सदा सहित भोरका कोषाध्यक्ष र शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानका संयोजक पचुलाल माझी मुसहरले सहभागीता र नेपालमा संचालित अभियानको बारेमा प्रस्तुत गर्नु भएको मुसहर उत्थानमा लाग्नु भएका राजकुमार महतोले बताउनुभयो ।

सम्मेलनमा भारत, बिहार राज्यको पूर्वमुख्यमन्त्री जितनराम माझीले पचुजीलाई सम्मान समेत गर्नु भएको थियो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..