» » महोत्तरीमा पनि राजपा अगाडि

महोत्तरी मंसिर १५ गते । महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा ६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये राजपाले ९२९ मत प्राप्त गरेर अग्रता कायम गरिरहेको छ ।


यसैगरी नेपाली कांग्रेसले ३६४ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेको छ भने समाजवादीले ७५९, राप्रपाले ३०५ र जनमतले १९१ मत प्राप्त गरेका छन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..