पर्सा मंसिर १५ गते । पर्सा जिल्ला स्थित सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ (महुवन, सोलखपुर) का वडा अध्यक्ष पदका लागि भएको उप निर्वाचनमा समाजवादी पार्टीका युवा नेता रूपलाल यादव २१५ मत ल्याएर विजय हुनुभएको छ ।
ESAHARATIMES Sunday, December 1, 2019 0 No comments
Topics: madhesh
No comments: