» » सिरहामा नेकपा विजय

सिरहा मंसिर १५ गते । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेकपाका दिलिप कुमार यादव विजयी हुनु भएको छ । उहाँले ८२५ मत प्राप्त गर्नुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) का प्रदिप कुमार महतो भन्दा १७१ वढी मत ल्याएर उहाँ विजयी हुनु भएको हो । राजपाका महतोले ६५४ मत प्राप्त गर्नुभयो । यस्तै नेपाली काँग्रेसका राजकुमार मुखियाले ६१५ मत प्राप्त गर्नुभयो ।

शनिबार सम्पन्न मतदानमा २ हजार ४ सय ८० मत खसेको थियो । उक्त वडामा ३ हजार ४ सय ५० मतदाता थिए । ७१.८८ प्रतिशत मतदान भएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..