» » सप्तरीमा राजपाका प्रमिला विजय

सप्तरी मंसिर १५ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा राजपा नेपालकी उम्मेदवार प्रमिलादेवी यादव विजयी हुनुभएको छ । ।

 उहाँ ५४० मत ल्याई विजयी हुनुभएको हो ।  उहाँको प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवले ५२९ मत ल्याउनु भएको छ ।


त्यस्तै काङ्ग्रेसका उम्मेदवार शिवनारायण मण्डलले १५, जनमत पार्टीका उम्मेद्वार दिनेशकुमार यादवले  ११ मत ल्याएको जिल्ला निर्वाचन अधिकृत दिलिपकुमार यादवले बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..