» » नेपाल–भारतको सम्बन्धलाई कुनै तारबारले छेक्न सक्दैन–मन्त्री सोनल

जनकपुर पुस १० गते । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेपाल–भारतको खुल्ला सिमा दुवै देशको लागि अवसरको रुपमा रहेको बताउनु भएको छ ।

नेपाल–भारत खुल्ला सिमा संवाद समूहद्वारा आयोजित ‘सिमाञ्चल सम्बन्धमा स्वरुप और नागरिक दायित्व’ कार्यक्रममा बोल्दै उहाँले सोनलले मधेशको भूमी कहिले पनि भारतको विरुद्ध प्रयोग हुन्न नदिने प्रतिबद्धता जनाउँनु भएको छ । मन्त्री सोनलले नेपाल–भारतको सम्बन्ध सदियौंदेखि चली आएकाले यसलाइ कुनै पर्खाल वा तावारले रोक्न नसक्ने बताउनु भएको छ ।

कार्यक्रममा समजिक विकास मन्त्री नवल किसोर साह , राजपा प्रदेश २ को सचेतक प्रमेश्वर साह , भारतिय बुद्धिजीवी अशोक पृयदर्शी , नवल किसोर चौधरी , पत्रकार एवम राजनितिक विश्लेषक चन्द्र किसोर लगायत नेपाल भारतको नागरिकको उपस्थिति थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..