जनकपुर पुस १० गते । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेपाल–भारतको खुल्ला सिमा दुवै देशको लागि अवसरको रुपमा रहेको बताउनु भएको छ ।
नेपाल–भारत खुल्ला सिमा संवाद समूहद्वारा आयोजित ‘सिमाञ्चल सम्बन्धमा स्वरुप और नागरिक दायित्व’ कार्यक्रममा बोल्दै उहाँले सोनलले मधेशको भूमी कहिले पनि भारतको विरुद्ध प्रयोग हुन्न नदिने प्रतिबद्धता जनाउँनु भएको छ । मन्त्री सोनलले नेपाल–भारतको सम्बन्ध सदियौंदेखि चली आएकाले यसलाइ कुनै पर्खाल वा तावारले रोक्न नसक्ने बताउनु भएको छ ।
कार्यक्रममा समजिक विकास मन्त्री नवल किसोर साह , राजपा प्रदेश २ को सचेतक प्रमेश्वर साह , भारतिय बुद्धिजीवी अशोक पृयदर्शी , नवल किसोर चौधरी , पत्रकार एवम राजनितिक विश्लेषक चन्द्र किसोर लगायत नेपाल भारतको नागरिकको उपस्थिति थियो ।

No comments: