काठमाडौं पुस ८ गते । शहरी विकास मन्त्री एवं समाजवादी पाटीका सचिव इस्तियाक राइले आफ्नो पदबाट राजिनामा दिनु भएको छ ।
संविधान संशोधनमा सरकारले चासो नदेखाएको कारण पदबाट राजिनामा दिएको राइले बताउनुभयो ।
आज बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो । कानुन मन्त्री उपेन्द्र यादवले पनि राजिनामा दिनुभएको छ ।
सिंहदरबारमा संसदीय दलको बैठक शुरू भएको छ ।

No comments: