» » इस्तियाक राइले पनि दिए राजिनामा

काठमाडौं पुस ८ गते । शहरी विकास मन्त्री एवं समाजवादी पाटीका सचिव इस्तियाक राइले आफ्नो पदबाट राजिनामा दिनु भएको छ ।
संविधान संशोधनमा सरकारले चासो नदेखाएको कारण पदबाट राजिनामा दिएको राइले बताउनुभयो ।
आज बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो । कानुन मन्त्री उपेन्द्र यादवले पनि राजिनामा दिनुभएको छ ।
सिंहदरबारमा संसदीय दलको बैठक शुरू भएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..