उर्मिला यादव
नवलपरासी कार्तिक ३ गते । देशका सबै स्थानीय तहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइएको छ ।
यस्तै गरी पश्चिम नवलपरासीमा जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका ३४ हजार दुइ सय ११ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, खुवाइएको छ भने एक वर्षदेखि पाँचवर्षमुनिका तीस हजार दुइ सय २८ जना बालबालिकालाई जुकाको औषधि अल्वान्डाजोल खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
छ महीनादेखि दुई वर्ष्भित्रका ३४ हजार दुइ सय ११ जना बालबालिकामध्ये छुटेका बालबालिकालाई बालभिटा समेत बितरण गरीएको थियो भने
बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन ३४ हजार दुइ सय ११ जना पाच बर्ष मुनिका बालबालिकाको पाखुराको नाप लिइएको थियो ।
भिटामिन ए कार्यक्रमका लागि पश्चिम नवलपरासीमा तीन सय ५५ जना स्वयम सेबिका परिचालन गरीएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका जन स्वास्थ्य निरीक्षक छबि गिरीले जानकारी दिनु भएको छ ।
बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता भएको र खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका जन स्वास्थ्य निरीक्षक छबि गिरीले जानकारी दिनु भएको छ ।

No comments: