» » चिनियाँ विदेशमन्त्री नेपालमा रहेको बेला दुतावास अगाडि धर्ना


काठमाडांै भदौं २३–चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा रहेको मौका पारेर केही नेपाली महिलाहरु नेपालस्थित चिनियाँ राजदूतावासका अगाडि धर्ना बसेका छन् ।


चेलीबेटी बेचविखनको विरुद्धमा चीनको विरोध गर्दै उनीहरु धर्ना बसेका हुन् । विवाहको लोभ देखाउँदै नेपाली चेलीबेटी चीन लगेर वेश्यवृतिमा लगाउने गरेको आरोपमा केही दिनपहिले केही चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

चिनियाँ विदेश मन्त्री नेपालमा रहेको बेला ध्यानाकर्षण गराउनका लागि यो प्रदर्शन गरिएको विरोध कार्यक्रममा सहभागीले बताए    

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..