काठमाडांै भदौं २३–चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा रहेको मौका पारेर केही नेपाली महिलाहरु नेपालस्थित चिनियाँ राजदूतावासका अगाडि धर्ना बसेका छन् ।
चेलीबेटी बेचविखनको विरुद्धमा चीनको विरोध गर्दै उनीहरु धर्ना बसेका हुन् । विवाहको लोभ देखाउँदै नेपाली चेलीबेटी चीन लगेर वेश्यवृतिमा लगाउने गरेको आरोपमा केही दिनपहिले केही चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।
चिनियाँ विदेश मन्त्री नेपालमा रहेको बेला ध्यानाकर्षण गराउनका लागि यो प्रदर्शन गरिएको विरोध कार्यक्रममा सहभागीले बताए
No comments: