» » सांसद चन्दा चौधरीले भारतको उत्तराखण्डमा यसरी मनाउनुभयो जितिया (फोटो फिचर)

काठमाडौ असोज ५ गते । राष्ट्रिय जनता पार्टी, नेपालका महासचिव एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले भारतको उत्तराखण्डामा जितियाँ मनाउनु भएको छ ।

उत्तरखण्डमा रहेको सेवा इन्टरनेशनलको निमन्त्रणमा त्यहाँ जानु भएका चौधरीले त्यहीको कर्ण प्रयागमा जितियाँ मनाउनु भएको छ ।

नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष समेत रहनु भएका सांसद चौधरीले जितिया पर्व मनाएको तस्विर आफ्नो फेसबुकमा राख्नुभएको छ ।


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..