» » चिनियाँ दुतावास अगाडि धर्ना दिनेहरु पक्राउ

काठमाडांै भदौं २३ गते । नेपाली चेलिबेटी बेचबिखनमा चिनियाँ संलग्नताको विरोध गर्दै केही नेपाल महिला आज चिनियाँ दुतावास अगाडि धर्ना बस्दा उनीहरु पक्राउ परेका छन् ।

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा रहेको मौका पारेर केही नेपाली महिलाहरु नेपालस्थित चिनियाँ राजदूतावासका अगाडि धर्ना बसेका छन् ।

विवाहको लोभ देखाउँदै नेपाली चेलीबेटी चीन लगेर वेश्यवृतिमा लगाउने गरेको आरोपमा केही दिनपहिले केही चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

चिनियाँ विदेश मन्त्री नेपालमा रहेको बेला हामीले ध्यानाकर्षण गराउनका लागि यो प्रदर्शन गरिएको विरोध कार्यक्रममा सहभागी सीता ज्योतीले बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..