» » राजपामा नेकपा र काँग्रेसका नेताहरु प्रवेश गर्दै

काठमाडौं असोज १३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गर्न लागेका छन् ।

नेपाली काँग्रेस रौतहटका शेख मन्जिरका नेतृत्वमा नेताहरु आज राजपा नेपालमा प्रवेश गर्न लागेको पार्टीका सहमहामन्त्री संजय यादवले बताउँनु भयो । राजपा नेपालले आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

 पार्टी प्रवेश गर्नेमा अधिकाँश मुस्लमान रहेको बताइन्छ ।

महन्थ ठाकुर अध्यक्षमण्डलको संयोजक भएपछि यो सँख्यामा पार्टी प्रवेश गरेको यो पहिलो हो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..