काठमाडौं असोज १२ गते । नेपाल यादव सेवा समिति तथा राधाकृष्ण अतिथि सदन काठमाण्डौको २३ औं साधारणसभाबाट अध्यक्षमा भूवनेश्वर यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा योगनारायण राय यादव, महासचिवमा महेश्वरप्रसाद यादव, सचिवमा कपिलप्रसाद रोहिता यादव, कोषाध्यक्षमा श्यामसुन्दर यादव रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा राजेश्वरप्रसाद यादव, चन्द्रभूषण यादव, सुभासचन्द्र बिराजी यादव, शैलेन्द्रकुमार यादव, सन्तोषकुमार यादव र जयकला यादव चयन हुनुभएको छ । हिजो भएको चुनावबाट उहाँहरु चयन हुनुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटनसत्रमा पत्रकार वैद्यनाथ यादव, कालाकार ज्ञानु यादवलगायतका व्यक्तित्वहरु सम्मानित हुनुभएको थियो ।
कार्यक्रमलाई सामूहिक रुपमा उद्घाटन गर्दै मन्त्री यादवले विकास र समृद्धिका लागि समाज संगठित हुनु आवश्यक रहेको बताउनुभयो । समुदायहरु संगठित हुनु राम्रो हो तर एक समुदायले अर्को समुदायलाई हेप्न नहुने उहाँले बताउनुभयो ।

No comments: