काठमाडौं भदौं २३ गते । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेश मन्त्री वाङ यी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबीच वार्ता शुरु भएको छ ।
दुई देश बीचको आपसी कुटनीति सम्बन्ध र विकास निर्माण लगायतको विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ओबीआर, कनेक्टभिटी लगायत अस्पताल तथा विश्वविद्यालय निर्माणमा सहयोग गर्ने लगायतका विषयमा छलफल भइ केही कुरामा सहमति गरी हस्ताक्षर हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
मन्त्री यी आइतवार नेपाल आइपुग्नु भएको छ । उहाँले यो वार्ता पछि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगाय विभिन्न पार्टीका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

No comments: