» » मन्त्री यादवद्वारा साइकल वितरण

सिरहा भदौ २० गते । बेटी बचाउ, बेटी पढाउ कार्यक्रम अन्तर्गत प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले साइकल वितरण गर्नु भएको छ ।
औरही गाउँपालिकामा रहेको श्री जनता उच्च माध्यमिक विद्यालय औरहीका छात्रालाई सो साइकल वितरण गर्नु भएको हो ।









About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..