काठमाडौं, साउन २८ गते । देशभरि विभिन्न ठाउँमा मृतक फेला परेको छ । ललितपुर महानगरपालिका ९ गुह्ये पोखरीमा बालकुमारी बस्ने उदयपुर कटारी घर भएका ३३ वर्षीय हरि खड्का मंगलबार बिहान मृत अवस्थामा फेला परेको छ ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका–२५ नख्खुस्थित नख्खु खोला किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बिहान मृत अवस्थामा फेला परेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेजपुलस्थित ३२ नम्बर ढोकामा हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।
गोरखा, गोरखा नगरपालिका–१० टक्सार बस्ने ५० वर्षीय श्यामहरी घिमिरे आफ्नै घर नजिकैको झाडीमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
झापा, बिर्तामोड नगरपालिका–४ हर्कलाल मार्गमा बन्दै गरेको द्ववारीका होटलमा काम गर्ने सोही नगरपालिका–७ बस्ने ४८ वर्षीय शसी शिवाकोटी सोमबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोलुखुम्बु, माप्ये दुधकोशी गाउँपालिका-७ सिबुचेस्थित जंगलमा महाकुलुङ गाउँपालिका-१ बुङ बस्ने २० वर्षीय शुक्र कुमार राई सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments: