» » महोत्तरीका अधिकाँश गाउँ डुवानमा

महोत्तरी असार २८ गते । महोत्तरी जिल्लाको बरिपरिका  गाउँहरु डुवानमा परेको छ । जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागार लगायतका कार्यालयहरु पनि डुवानमा परेक छ्न्।

उता रातु नदीका तटबन्ध कतिखेर भत्किने हो भनि सबैमा क्रास रहेको छ । हालसम्म महोत्तरीको जलेश्वरमा २ जनाको मृत्यु भएको छ भने हजारौं परिवार बाढीको चपेटामा परेका छन् ।

 हालसम्म कुनै प्रकारको राहत त्यहाँ नपुगेको एक स्थानीयले बताए । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..