» » समाजवादी पार्टीले गर्यो कार्यविभाजन २७ जनामा ६ जना मात्र मधेशी

काठमाडौ साउन ११ गते । समाजवादी पार्टी, नेपालले विभिन्न विभाग, आयोग र समितिमा कार्यविभाजन गरेको छ । शनिवार बसेको कार्यकारिणी समितिको बैठकले सो कार्यविभाजन गरेको छ ।

पार्टीका उपमहासचिव प्रकाश अधिकारीले कार्य विभाजनको बारेमा दिनुभएका जानकारी यसप्रकार छ ।

अर्थ विभागमा विजय यादव

प्रचार विभागमा प्रशान्त सिंह

कार्यालय प्रमुखमा प्रकाश अधिकारी

लेखा आयोगमा अमरेशनारायण झा

निर्वाचन समितिमा डा.शिवजी यादव

अनुशासन आयोगमा महेन्द्र श्रेष्ठ

राज्य व्यवस्था समितिमा डा. उमाशंकर प्रसाद साह

स्थानीय तथा परिचालन समितिमा हरिनारायण यादव

संघीय मामिला तथा समावेशीमा डा.गणेश योन्जन

प्रकृति स्रोत समितिमा दुर्गा देवी देवाङ्

कृषि विभागमा मदन राई

शिक्षा तथा विज्ञानमा डा.राजेन्द्र केसी

स्वास्थ्य तथा जनसँख्यामा डा.महेशमान श्रेष्ठ

श्रम तथा रोजगारमा प्रेमनारायण थापा

सुरक्षा विभागमा नारायणराज पाण्डे

मानव अधिकार तथा समाजिक सेवा विभागमा सुशिला श्रेष्ठ

किसानमा टिकाराम पौडेल

युवा विभागमा देवी प्रसाद सुवेदी

महिला विभागमा दुर्गा सोव

वौद्धिक पेसाकर्मीमा नहेन्द्र प्रधान

शिल्पीमा डिवी नेपाली

साँस्कृतिकमा घनराज सुव्वा

खेलकुदमा विरेन्द्र प्रधान

सुकुम्बासीमा दिपक म्याङ्वो

अल्पसँख्यकमा पिंकी गुरुङ्

मुस्लिम संघमा इस्लाम हवारी

स्कूलमा हेमराज राई


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..