» » भारतद्धारा नेपाललाई दिने सहयोगमा वृद्धि

काठमाडौ असार २० गते । भारतले नेपाललाई गर्ने सहयोगमा वृद्धि गरेको छ । भारतले विभिन्न देशलाई गर्ने सहयोगमा नेपलाई तेस्रो स्थानमा रहेको छ । नेपाललाई यो वर्ष १६ अर्ब ८० करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।

अघिल्लो वर्ष १२ अर्ब रुपियाँ दिएको थियो । लोकसभामा आज प्रस्तुत भएको वजेट अनुसार यसपाली सबभन्दा बढी सहयोग भूटानलाई ४४ अर्ब ९६ करोड रुपियाँ दिएको छ ।

मोरिससलाई १७ अर्ब ६ करोड, म्यान्मारलाई ६ अर्ब ४० करोड, माल्दिभ्सलाई ६ अर्ब ४० करोड  अनुदान २ अर्ब ८० करोड, श्रीलंकालाई ४ अर्ब, बंगलादेशलाई २ अर्ब ८० करोड, अफगानिस्तानलाई ६ अर्ब ४० करोड सहयोग गर्ने घोषणा गरेको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..