रौतहट साउन १ गते । रौतहट जिल्लाको गौर नगरपालिकमा बाढी पिडितलाई माण्डवीले राहत समाग्री वितरण गरेको छ । रौतहटको बाढी पिडितलाई माण्डवी पेनी अपीलको सहयोगका आज विहान राहत सामा्रगी वितरण गरेको हो ।
बाढी पिडितलाई तत्काल राहत पुगने गरि गौर नगरपालिका वडा नं. ६ सवगढा टोलका मुस्लीम, दलित, अति विपन्न वर्गका दुई सय पच्चास परिवारलाई अति आवश्यक राहत सामाग्री सहयोग गरेको माण्डवीका कार्यकारी निर्देशक अन्जु झाले बताउनुभयो ।
नगरपालिको वडा अध्यक्ष शेख जमसैदसँगको समन्वयमा स्थानिय बासीको रोहवरमा त्रिपाल, चिउरा, होरलीक्स, मुढी, दालबुट, बिस्कुट, पानी, चिउरा लगायतका समाग्री वितरण गरिएको कार्यकारी निर्देशक झाले बताउनुभयो ।
साउनको अन्तिम साता परेको अविरल बर्षा पश्चात गएको बाढी र डुवानको समस्याले रौतहट जिल्लामा ठूलो जनधनको क्षति भयो । बाढीका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै माण्डवीले राहत विततरण गरको हो ।
माण्डवीले रौतहट जिल्लाको गौर नगरपालिका, राजदेवी नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा बाढी प्रभावीत सुमदायको बृतिविकास तथा विपदको दिर्घकालिन जोखिम न्यूनिकरण र प्रकोप ब्यवस्थापन सम्वन्धि दुई बर्षदेखी बाढी पुनरलाभ परियोजना संचालन गरी काम गर्दै आई रहेको छ ।

No comments: