» » UPDATE-बाढी पहिरोबाट मृत्यु हुनेको सँख्या ६०

काठमाडौ असार २९ गत । केही दिनदेखि अविरल वर्षाको कारण हालसम्म ६० जनाको मृत्यु भएको  छ। त्यसमा महिला २४, पुरुष ३६ रहेका छन् ।

बाढी, पहिरोमा पछि ३८ जना घाईते भएका छन् । त्यसाम महिला १७, पुरुष २१ जना रहेका छन् ।

त्यस्तै, बाढी, पहिरोमा हालसम्म २६ जना बेपत्ता भएका छन् र जसमा महिला १२ जना र पुरुष १४ जना रहेका छन् । प्रहरी प्रधानकार्यालयका अनुसार बाढी र पहिरोमा परेका एकहजार ४४४ जनाको सकुशल उद्धार गरिएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..