काठमाडौ असार २९ गत । केही दिनदेखि अविरल वर्षाको कारण हालसम्म ६० जनाको मृत्यु भएको छ। त्यसमा महिला २४, पुरुष ३६ रहेका छन् ।
बाढी, पहिरोमा पछि ३८ जना घाईते भएका छन् । त्यसाम महिला १७, पुरुष २१ जना रहेका छन् ।
त्यस्तै, बाढी, पहिरोमा हालसम्म २६ जना बेपत्ता भएका छन् र जसमा महिला १२ जना र पुरुष १४ जना रहेका छन् । प्रहरी प्रधानकार्यालयका अनुसार बाढी र पहिरोमा परेका एकहजार ४४४ जनाको सकुशल उद्धार गरिएको छ ।

No comments: