काठमाडौ असार ३१ गते । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशन गरेको विज्ञापनको विरोधमा चरणवद्ध आन्दोलन भइरहेको छ ।
मसाल, सीटी जुलुस हुँदै आज माइतीघर मण्डलामा वृहत प्रदर्शन हुँदैछ । स्थानीय तहका लागि प्रकाशन गरेको विज्ञापनमा आरक्षण कटौती गरेको भन्दै आदिवासी, जनजाति, महिला, मधेशी, दलित तथा पिछडिएका समुदायहरु आन्दोलन गरिरहेका छन् ।
नौ हजार भन्दा बढी विज्ञापन निकालेको छ तर त्यसमा समावेशीको मापदण्ड अपनाइएको छैन । त्यसैले त्यो विज्ञापनको खारेजको माग गर्दै आरक्षण अभियान बचाऔं आन्दोलन शुरु भएको छ ।
#लोकसेवाआयोग #समावेशी

No comments: