» » लोकसेवा आयोग विरुद्ध आज मैतीघरमण्डलामा वृहत प्रदर्शनी

काठमाडौ असार ३१ गते । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशन गरेको विज्ञापनको विरोधमा चरणवद्ध आन्दोलन भइरहेको छ ।

मसाल, सीटी जुलुस हुँदै आज माइतीघर मण्डलामा वृहत प्रदर्शन हुँदैछ । स्थानीय तहका लागि प्रकाशन गरेको विज्ञापनमा आरक्षण कटौती गरेको भन्दै आदिवासी, जनजाति, महिला, मधेशी, दलित तथा पिछडिएका समुदायहरु आन्दोलन गरिरहेका छन् ।

नौ हजार भन्दा बढी विज्ञापन निकालेको छ तर त्यसमा समावेशीको मापदण्ड अपनाइएको छैन । त्यसैले त्यो विज्ञापनको खारेजको माग गर्दै आरक्षण अभियान बचाऔं आन्दोलन शुरु भएको छ ।

#लोकसेवाआयोग #समावेशी

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..