» » देशको भरिको बाढी हर्नुस् तस्वीरमा

काठमाडौ असार २७ गते । तीनदेखि परिरहेको अविरल वर्षाका कारण पुरै देश प्रभावित भएको छ । खासगरि तराई मधेशमा यसले धेरै प्रभाव परेको छ । तराई मधेशमा रहेका नदी नालामा पानीको बहाव बढ्नुको कारण गाउँघरमा पनि पानी पस्न थालेको छ । 
त्यसले जनतामा त्रास फैलिनुको साथै उद्धार कार्यपनि शुरु भएको छ । कतिपयको घर भत्किएको छ भने कतिपयको ज्यान पनि गएको छ । प्रहरीके तथ्यांक अनुसार हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । 
देशको भरिको बाढी हर्नुस् तस्वीरमा ः


























About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..