काठमाडौ असार २७ गते । तीनदेखि परिरहेको अविरल वर्षाका कारण पुरै देश प्रभावित भएको छ । खासगरि तराई मधेशमा यसले धेरै प्रभाव परेको छ । तराई मधेशमा रहेका नदी नालामा पानीको बहाव बढ्नुको कारण गाउँघरमा पनि पानी पस्न थालेको छ ।
त्यसले जनतामा त्रास फैलिनुको साथै उद्धार कार्यपनि शुरु भएको छ । कतिपयको घर भत्किएको छ भने कतिपयको ज्यान पनि गएको छ । प्रहरीके तथ्यांक अनुसार हालसम्म ८ जनाको मृत्यु भइसकेको छ ।
देशको भरिको बाढी हर्नुस् तस्वीरमा ः
No comments: